Apr 19, 2024, 11:03 PM

FOLLOW: FacebookTwitterYoutube

News Updates

Mar 26, 2017

This is Pradip Nepal

राजेश राईका प्रश्न÷प्रदीप नेपालका उत्तर ♣    तपाई कहाँ जन्मीनुु भयो ?      – म २०१० साल पुष २८ गते भोजपुर जिल्लाको गोगने गाउँमा जन्मिएको हुँ । गोगने मेरो

Mar 09, 2017

राजेश राईका प्रश्न÷प्रदीप नेपालका उत्तर

राजेश राईका प्रश्न÷प्रदीप नेपालका उत्तर ♣    तपाई कहाँ जन्मीनुु भयो ?      – म २०१० साल पुष २८ गते भोजपुर जिल्लाको गोगने गाउँमा जन्मिएको हुँ । गोगने मेरो

Mar 09, 2017

जाउँ न त सङ्घीयतातिर

जाउँ न त सङ्घीयतातिर प्रदीप नेपाल  गोरखापत्र २६ फागुन सङ्घीयताको म आरम्भदेखि नै विरोधी रहें । परिचय पनि त्यस्तै बन्यो । गएका दश वर्षमा सङ्घीयताका विरुद्धमा मैले जम

Mar 08, 2017

लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता

लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता प्रदीप नेपाल  राजधानी फागुन  निर्वाचन आयोगको तत्परता, प्रतिवद्धता र कृयाशीलताका कारण नेपालमा अब चुनाव होला भन्ने विश्वास प

Feb 26, 2017

धम्की राजनीति होइन

धम्की राजनीति होइन प्रदीप नेपाल  गोरखापत्र १२ फागुन मधेशी नेता भन्दा मधेशी जनताको अपमान हुने हुनाले, मधेशमा चुनाव हारेका नेतालाई मधेशी नेता भन्नु उचित होला जस्तो ल

Feb 12, 2017

सामाजिक सन्जालको सन्त्रास

सामाजिक सन्जालको सन्त्रास प्रदीप नेपाल गोरखापत्र माघ २७ बिहानै उठेर फेसबुक पल्टाउनु भयो भने तपाईंको सातो जान्छ । कसरी रातभर ढुक्कले निदाइएछ भन्ने पिरोलोले तपाईंको

Feb 08, 2017

मान्छे र प्रणाली बीच अलमलिएको नेपाल

मान्छे र प्रणाली बीच अलमलिएको नेपाल प्रदीप नेपाल राजधानी माघ नेपालमा अहिले स¬ङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । सबैखाले दावेदारको चित्त बुझाउन यसलाई १९ दिने जनआन्दो

Jan 17, 2017

सत्ता, त्रास र प्रतिकृयाको महिना

सत्ता, त्रास र प्रतिकृयाको महिना प्रदीप नेपाल गोरखापत्र २८ पुष सन्जोगले आज मेरो जन्मदिन परेछ । २०१० साल पुष २८ बिहान उज्यालो नखस्तै मैले यो धर्तीमा अनुहार देखाएको हु

Dec 30, 2016

नेपाली राजनीतिःभ्रम र वास्तविकता

नेपाली राजनीतिःभ्रम र वास्तविकता प्रदीप नेपाल गोरखापत्र १४ पुष २१ औं शताब्दीमा पनि नेपालको वौद्धिक जगत भ्रममा बाँचिरहेको छ । मैले अन्धविश्वासको कुरा गर्न खोजेको हो

Dec 26, 2016

अज्ञानता र हतारका परिणामहरु

अज्ञानता र हतारका परिणामहरु प्रदीप नेपाल थाहा खबर पुष प्रथम हतारको निर्णय फुर्सदको पछुतो । यो नेपालको विशेष अभ्यास हो हरक्षेत्रमा । पछिल्लो समयमा नेपालको राजनीति य

Dec 02, 2016

आफ्नै सिक्का खोटो भएपछि

आफ्नै सिक्का खोटो भएपछि प्रदीप नेपाल गोरखापत्र १६ मार्ग नेपाल, नागरिकता पीडित मुलुक हो । दक्षिणी छिमेकीका लागि मानव ‘सप्लाई’ केन्द्र नै भएको छ हाम्रो नेपाल । उत्त

Nov 03, 2016

देशको खोजी story

देशको खोजी
प्रदीप नेपाल<br /

मलाई बोलाइयो । म गएँ । मलाई एक्लै बोलाइएको थियो । शायद अरुलाई पनि एक्लै बोलाइन्थ्यो होला । आपूmलाई एक्लै देखेको हुनाले मलाई य

Nov 02, 2016

अल्छिहरुबाट मुलुक बन्दैन

अल्छिहरुबाट मुलुक बन्दैन प्रदीप नेपाल गोरखापत्र १८ कार्तिक नेपालमा कति दिन विदा हुन्छ ? बाउन्न दिन शनिबार भै हाल्यो । नयाँ वर्ष, पर्व र जात्रा विदाहरु पचास दिन जति होल

Oct 20, 2016

‘नेपाल नेताहरुकै भयो’

‘नेपाल नेताहरुकै भयो’ प्रदीप नेपाल गोरखापत्र ४ कार्तिक अनसन आन्दोलनप्रति म कहिल्यै सकारात्मक हुन सकिन । इच्छामरण जस्तो लाग्छ आमरण अनसन मलाई । अझ अस्पतालको सन्दर

Aug 11, 2016

संविधान संशोधनको बहस

संविधान संशोधनको बहस प्रदीप नेपाल गोरखापत्र २७ साउन संविधान संशोधनको बहस चलिरहेको छ । हुनत यो बहस संविधान पढ्दै नपढी आगो लाउने नेताहरुको आग्रहबाट भएको हो । तर कुरो स

Aug 10, 2016

राजनीति र धर्मको अन्तरघुलन

राजनीति र धर्मको अन्तरघुलन
प्रदीप नेपाल
राजधानी २६ साउन

धर्मका बारेमा मलाई लेख्न मन लाग्दैन । आस्थाले नास्तिक हुँ म । यो संसारमा भएका मानिसहरु कुनै

Jul 08, 2016

मदन भण्डारीको सरल जीवनी

मदन भण्डारीको सरल जीवनी प्रदीप नेपाल (प्राथमिक चरणका विद्यार्थीका लागि) एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ । को हो त्

Jun 15, 2016

राजनीतिक दलहरुको भविष्य

राजनीतिक दलहरुको भविष्य प्रदीप नेपाल गोरखापत्र असार २ गते यतिबेला नेपालका कुनै पनि राजनीतिक पार्टी आफ्ना घोषित सिद्धान्तका आधारमा चलेका छैनन् । अनि उनीहरु आपूm कुन

May 20, 2016

काठमाण्डौमा लोडशेडिङको समाप्ती

काठमाण्डौमा लोडशेडिङको समाप्ती प्रदीप नेपाल गोरखापत्र बैशाख ६ गते आजभोलिका सबै प्रधानमन्त्री र पानी उर्जा मन्त्रालयका मन्त्रीहरु (भन्न त यसलाई उर्जा मन्त्रालय भन

May 03, 2016

नयाँ वर्ष नयाँ सोच नयाँ थालनी

नयाँ वर्ष नयाँ सोच नयाँ थालनी प्रदीप नेपाल गोरखापत्र  धेरै दुःखको उपहार दिएर पुरानो वर्षले हामीसँग विदा लियो । यद्यपि यो दुःखका लागि सरकारलाई धेरै गालि गर्न मिल्दै